You are viewing the translated version of सवारीको उपकरण परिवर्तन गर्न दिइने दरखास्त.

Schedule 14
सवारीको उपकरण परिवर्तन गर्न दिइने दरखास्त

(नियम १२ कोे उपनियम (१) सँग सम्बन्धित)

श्रीमान् कार्यालय प्रमुखज्यू,
यातायात व्यवस्था कार्यालय,
……………………अञ्चल,
…………………………..।
मेरो/हाम्रो नाममा दर्ता रहेको…………सवारीको इञ्जिन/चेसिस/रङ/सिट/स्वरूप परिवर्तन/हेरफेर गर्नुपर्ने भएकोले आवश्यक दस्तुर र प्रमाण संलग्न राखी दरखास्त दिएको छु/छौं । सवारी जाँची बुझी…………..परिवर्तन–हेरफेर गर्न स्वीकृति पाउँ । फरक परेमा कानून
बमोजिम सहुँला/बुझाउँला ।
१. सवारी धनीको नाम थर र ठेगाना –
२. सवारी दर्ता नं. –
३. सवारीको किसिम –
४. सवारीमा परिवर्तन/हेरफेर गर्नुपरेको कारण –
५. भन्सार गरी ल्याएको भए भन्सार प्रज्ञापनपत्र र रसिद –
६. अन्य कागजात –
दरखास्तवालाको –
सही –
नाम थर –
ठेगाना –
मिति –
सवारी……………………परिवर्तन/हेरफेर सम्बन्धमा प्राविधिकको राय –
………………………….                           …………………..                                           ……………………….
सवारी जाँच्ने प्राविधिकको सही             फाँटवालाको सही               परिवर्तन हेरफेर गर्न स्वीकृति दिने अधिकृतको सही